दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुगमन तथा निरीक्षणको क्रममा नियम उल्लंघन गरेको पाइएपछि प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो ।

नेपाल राष्ट्र बैंक, सुपरीवेक्षण विभागका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगाले बैंक खाता खोल्दासञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको पाइएको छ ।

त्यस्तै, प्रभु बैंकले लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले नदेखिएको छ । कारबाही स्वरुप दुवै बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।