प्रधानमन्त्री ओली अमेरिका जाँदा सवा ४ करोड खर्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन जाँदा सवा ४ अर्ब रुपैयाँ बढी खर्च भएको छ ।

अर्थ मन्त्रालयले कात्तिक महिनामा प्रधानमन्त्रीको भ्रमण खर्चबापत परराष्ट्र मन्त्रालयको नाममा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ निकासा गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सेप्टेम्बर २० देखि ३० सम्म अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।