एनपिएलः आज दुई खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच हुनेछ। यो खेल बिहान सवा ९ बजे हुनेछ।  दोस्रो खेल भने सवा १ बजे हुनेछ। दोस्रो खेलमा काठमाडौँ गुर्खाज्  र जनकपुर बोल्ट्स आमने सामने हुनेछन्।

काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।