एनपीएलमा आज पनि दुई खेल, भिड्दै छन् यी ४ टिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (बिहीबार) पनि दुई खेल हुँदै छन्। 

जसअनुसार आजको पहिलो खेलमा कर्णाली याक्स र काठमान्डु गुर्खाज भिड्दै छन् भने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ। 

त्रिवि क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौँ दुवै टोली पहिलो जित हासिल गर्न चाहन्छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।