यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नयाँ सिफारिस समिति गठन गरेको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठनसहित विभिन्न २३ निर्णय गरेको हो। सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, राहत र पुनर्निर्माणका लागि प्राप्त हुने मालवस्तुमा भन्सार छुट दिनेलगायतका निर्णय गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।