विश्वकप क्रिकेट लिग २ः नेपाल र ओमानबीचको खेल रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ। 

क्यानडाको किङ्ग्स सिटीमा मङ्गलवारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो। खेल रद्द भएपछि दुबै टोलीले एकएक अङ्क बाँडेका छन्।

लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपाल एक दिवसीय फर्म्याटमा जारी लिगमा नेपालले हालसम्म कुनैपनि खेलमा जित हात पार्न सकेको छैन।

पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो भने त्यसअघिका दुबै खेलमा पनि नेपाल ओमान र क्यानडासँग पराजित भइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।