सुनचाँदीको मूल्य स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सुन र चाँदी दुवैको मूल्य स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुन सोमबारकै मूल्यमा कारोबार भएको ह

अर्थात् सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९४ अमेरिकी डलर र चाँदी २८.३६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।