सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज भदौ १७ गते सोमबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.५८ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.९८ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.९९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.१३ रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।