मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको हाे।

हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण शुक्रबार अवकाश पाउँदैछिन्।

अर्याल २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका हुन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।