मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्। 

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन्।

तस्बिरहरु-

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।