टी-२० वरियतामा रोहितको सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आईसीसी वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको एक स्थान सुधार भएको छ।

नयाँ वरियताअनुसार रोहित एक स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएका छन् । आसिफ शेख ८६औं र दीपेन्द्र सिंह ऐरी ५०औं स्थानमा छन्।

भारतका सूर्यकुमार यादव वरियताको पहिलो स्थानमा छन्। इङ्ल्याण्डका फिल साल्ट दोस्रो, पाकिस्तानका मोहम्मद रिजवान दोस्रो र बाबर आजम तेस्रो स्थानमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।