काठमाडौं । सरकारले आगामी वैशाख ३० गते आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ।
सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ।
नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ३० गते ल्याउने तयारीमा सरकार रहेको जनाइएको छ। संविधानतः सरकारका तर्फबाट राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
Comment