एमालेलाई रास्वपाको जवाफ- चुनावमा गठबन्धनको पक्षमा छैनौं, मित्रवत प्रतिस्पर्धा गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार निर्माणमा गठवन्धन गरेका राजनीतिक दलहरुले ईलाम २ को उपचुनावमा तालमेल गर्ने सम्भावना कमजोर बनेको छ । एमालेले युवा अनुहार उठाउँदै कम्तिमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समर्थनको आशा राखेको छ ।

रास्वपाले ईलाम २ मा उम्मेदवार निश्चित गरिसकेको छैन । तर, उपचुनावमा कसैसँग तालमेल नगर्ने भनेर पार्टीका सभापति रवि लामिछानेले पहिल्यै घोषणा गरिसकेका छन् ।

‘हामी संवैधानिक वाध्यताका कारणले सरकार चलाउनका लागि गठवन्धनमा आवद्ध भएका हौं, चुनावका लागि होइन’, उनले भने, ‘एक्लाएक्लै चुनाव नलडीकन जनमतको वास्तविक परीक्षा हुन सक्दैन महामन्त्री डा. मुकुल ढकालले भने ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।