कर्णाली प्रदेश सभाको अधिवेशन आज शुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कर्णाली प्रदेश सभा बैठक बुधबार शुरु हुँदैछ। 

कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार दिउँसो ३ बजे बस्ने पहिलो बैठक लागेको हो। 

बैठकबारे सभाका सम्पूर्ण सदस्यलाई जानकारी गराइसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए। 

उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।