हङकङ सिरिजका लागि नेपाली टीमको घोषणा, को को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हङकङमा आयोजना हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ ।

हङकङमा नेपालले माघ १० मा घरेलु टिम हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने कार्यक्रम छ । त्यसअघि मार्च ९ मा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।

सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टिम घोषणा गरिएको छ । टिममा रोहित पौडेल, कुशल भुर्तेल बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।