२०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा, कुन-कुन दिन ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी वर्ष अर्थात् २०८१ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा सूचना जारी गरेको छ।

सूचना अनुसार सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा परेको छ। जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ ।

दशैं विदा २४ असोजदेखि १८ असोजसम्म छ । त्यस्तै, तिहार विदा १५ कात्तिकदेखि १९ कात्तिकसम्म छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।