कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । बैठक शनिबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको थियो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश भोलि आइतबार दिउँसो १ बजे बस्ने गरी बैठकको मिति सारिएको जानकारी दिएका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।