लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लघुवित्तका सीइओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार सम्पन्न साधारण सभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा रामहरि दाहाल, महासचिवमा संजय मण्डल, सचिवमा गंगाधर पाण्डे, र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन्।

सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल, सरदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।