आजपाको स्थायी कमिटी बैठक आजबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ। बै

ठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ। प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक काठमाडौँमा हुनेछ। सो बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।