झापा पुगेका पूर्वराजालाई स्थानीयको भव्य स्वागत (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार झापाको चारपाने विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ ।

शनिबार दिउँसो चारपानेमा आयोजित कार्यक्रमम स्थानीयहरुले बाजागाज झाकीले स्वागत गरेका थिए ।

इकम कलेजमा पृथ्वीनारायण शाहको शालिक अनावरणगरिएको उनको सचिवालयले जनाएको छ । पूर्वराजा सवारीबाट ओर्लिएपछि केहीबेर पैदल यात्रा गरिन नागरिकहरुबाट फूलको गुच्छाको सुभिक्षा समेत ग्रहण गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।