काठमाडौ । नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।
समसामयिक विषयमा छलफल गर्न पार्टीले सचिवालय बैठक बाेलाएकाे हाे ।
बैठकले जाजरकाेट र रुकुम पश्चिममा गएकाे भूकम्पपछि राहत र उद्धारका लागि सहयाेग जुटाउनेबारे निर्णय लिने बताइएकाे छ ।
Comment