काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ः०० बजे बस्ने भएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुचि रहेको छ ।

Comment