सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख १० हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ  पनि आज  स्थिर रहेकाे  छ। आइतबार १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भएकाे चाँदी साेमबार पनि साेहि मूल्यमा काराेवार भइरहेकाे  छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।