नेकपाले बोलायो स्थायी कमिटी बैठक ,एमसीसीबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  स्थायी कमिटी बैठक बोलाएको छ। 

स्रोतका अनुसार बैठक यही असार १० गते बुधबारका लागि बोलाइएको  छ।

बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी),काेराेना लगायत विषयमा छलफल हुने बताइएकाे छ । 

स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ।

यसअघि २५ र ३१ वैशाखका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।