गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा गुजरातले दिएको १७८ रनको लक्ष्य पछाएको राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

यो जितपछि राजस्थान अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानको ५ खेलमा ८ अंक भएको छ । त्यस्तै गुजरातको ५ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।