राष्ट्रपति पौडेल अस्वस्थ, शिक्षण अस्पतालमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

पेटमा समस्या आएपछि पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। शनिबार साँझ पौडेल अस्पताल भर्ना भएका हुन्। 

‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। c

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।