लखनऊको सहज जित, मार्कवुडले लिए ५ विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । तीव्र गतिका बलर मार्क वुडको घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग मा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५६ रन बनाए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।