थप २४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप २४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । 

नयाँ थपिएका संक्रमित नवलपरासीका १२ जना, बाग्लुङका ११ जना र म्यादीका १ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।