काठमाडौ । राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णय लिन माओवादीले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

Comment