दीपक-दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।