एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक बोलाइएको हो। 

गत मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढीकरणबारे छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

राष्ट्रिय राजनीतिमा आएको पछिल्लो फेरबदलबारे पनि बैठकमा छलफल हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।