रोनाल्डोआवद्ध अल नासर साउदी सुपर कपबाट बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ ।

बिहीवारराती सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएसँगै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।

अल इतिहादको जितमा रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले एकरएक गोल गरे । अल नासरका लागि एन्डरसन टालिस्काले मात्र एक गोल फर्काउन सकेन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।