सभामुख पदको निर्वाचन कार्य तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ। संघीय संसद् सचिवालयले माघ ५ गते हुने सभामुख पदको निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन २०७९ माघ ५ गते बिहान ११ बजे गरिने भन्दै सचिवालयले सोही अनुसार निर्वाचन कार्यक्रम प्रकाशन गरिएको जानकारी दिएको छ ।

सत्तारुढ दलहरूबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमति भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।