आफैलाई गोली हानी प्रहरी असईले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।

प्रहरी सहायक निरीक्षक विष्णुबहादुर कार्कीले आइतबारबार बिहान आफैले बोकेको हतियारले कञ्चटमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक कार्की स्वयंभु स्थित हलचोक प्रहरी बिटका इन्चार्ज हुन् ।

कार्कीले के कति कारणले आत्महत्या गरेको खुल्न सकेको छैन आत्महत्या बारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले  बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।