काठमाडौं २ मा सोविता गौतमको अग्रता कायमै, माओवादी केन्द्रकी ओनसरी घर्ती तेस्रोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ।

पछिल्लो मतपरिणामअनुसार तीन हजार ७५२ मत ल्याएकी छिन्। राष्ट्रिय प्रजातन्त्र(राप्रपा)की कुन्ती पोखरेललले तीन हजार ३४ मत ल्याएकी छिन्।

यस्तै माओवादी केन्द्रकी ओनसरी घर्तीले दुई हजार ८१२ मत प्राप्त गरेकी छिन्। यस्तै  एमालेका मणिराम फुयालले दुई हजार ५६८ मत पाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।