घरदैलोमा पूर्वप्रधानमन्त्री नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आसन्‍न निर्वाचनमा मत माग्न गठबन्धनमा नेताहरूले प्रचारप्रसारलाई तीव्ररूपमा अगाडि बढाएका छन्।

रौतटहमा चारवटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक हुने देखिएको छ। यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्। 

यहाँ मुख्यगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल र नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिए छ। निर्वाचन क्षेत्र नं १ मा छ पालिका छन्। नेपालले भेडियाही, सरुअठा, मोतिपुर, हजमिनिया गाउँमा घरदैलो कार्यक्रम गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।