साओमीका मोबाइल खरिदमा छुट, कुनको कति घट्यो मूल्य?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  साओमीले नेपाली बजारमा स्मार्टफोनको मूल्य घटाएको छ। 

कम्पनीले चाडपर्वको अवसरमा सीमिति अवधिका लागि भन्दै मोबाइल सेटहरूको नियमित मूल्य घटाएको जानकारी दिएको छ। 

विभिन्न मोडलका स्मार्टफोनको मूल्य घटाइएको कम्पनीले जानकारी दिएको छ। 

चाडपर्वको अवसरमा सस्तोमा स्मार्टफोन किन्नका लागि उत्प्रेरित गर्न यो कदम चालिएको कम्पनीले जानकारी दिएको छ। 

अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १००० रुपैँया र रेडमी नोट १२ सिरिजमा ३००० सम्मको न्यून मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । अफर असोज २ गते देखि १७ गते सम्म लागू हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।