नेयमारको गोलमा पीएसजीको जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सेली लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्ट फुटबल क्लबमाथि १–० गोल अन्तरको जित हात पारेको छ।

शनिबार भएको खेलमा पीएसजीलाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको ३० औं मिनेटमा नेयमारले एक गोल गरेका थिए। उनको गोल खेलको लागि निर्णायक बन्यो र पीएसजीले तीन अंक बटुल्यो।

यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट समान अंक जोडेको छ। तर, गोल अन्तरमा भने पीएसजी अगाडि छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।