आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: युगेशभक्त बादेश्रेष्ठ नियुक्त भएका छन्। 

कम्पनीको संचालक समितिले साउन २३ गतेदेखि लागू हुने गरि दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको छ। 

२७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठ ७ बर्षदेखि  कम्पनीमा कार्यरत छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।