३४ उपसचिवको एकैपटक सरुवा, काे कहाँ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ३४ जना उपसचिवको पनि एकैपटक सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ३४ जना शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरी सरुवा सूची आज (बिहीबार) सार्वजनिक गरेको हो।

‘२०७९ साउन ११ गतेको निर्णयानुसार सरुवारपदस्थापनरकामकाजमा खटाइएका नेपाल प्रशासन सेवारसामान्य प्रशासन समूहको राजपत्रांकित तृतीय श्रेणीका अधिकृत कर्मचारीहरुको विवरण’ भन्दै मन्त्रालयले ३४ जनाको नाम सार्वजनिक गरेको हो। 

उपसचिवहरुलाई प्रदेश मन्त्रालय, जिल्ला समन्वय समिति एवं केन्द्रीय मन्त्रालयलगायतमा सरुवा गरिएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।