घमन राना मगरको स्वरमा ‘यो धर्तिमा रहिन भने ’ म्युजिक भिडियो सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकगायक एवं सर्जक घमन राना मगरको स्वरमा रहेको ‘यो धर्तिमा रहिन भने ’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

मिलन थापाको शब्द रहेको गीतलाई पुर्णकला वि.सीले स्वर दिएकी छिन् भने लोकगायक राना स्वंयमले साथ दिएका छन् ।

गीतले मायालु जोडीको प्रेम सम्बन्ध छुट्दा प्रेमजोडीको पिरतीको घर भत्किएको बिषयवस्तुलाई समेट्न खोजेको छ ।

गीतमा घमन राना मगर स्वंयमको संगीत रहेको छ । उक्त भिडियोमा विमल अधिकारी र हिमा थापाले  अभिनय गरेका छन्। शागर विरहीले छायांकन गरेको सो भिडियोमा विक्रम चौहानले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो बिरही बस्याल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।