आज स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। समाजवादीले आज जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो। 

प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा गर्ने पार्टीले जनाएको छ।

समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरूलाई समेत केही अघि प्रशिक्षण दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।