रूपन्देही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन्।
रिमबहादुर सुनारी मगर ३५८ मत प्राप्त गरि विजय भएका छन्। जम्मा ७१४ मत खसेकोमा सुनारीले ३५८ मत प्राप्त गरेका छन्।
विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ। यसअघि पनि त्यो वडामा सुनारीनै विजय भएका थिए।
Comment