कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अगाडि देखिएका छन् ।
सार्वजनिक प्रारम्भिक मत परिणाममा राप्रपाका मेयर उम्मेदवारले २३४ मत पाएका छन् । राप्रपालाई नजिकबाट पछ्याइरहेका एमाले उम्मेदवारको २११ र कांग्रेसको ३४ मत छ ।
उपमेयरमा भने एमालेले अग्रता लिएको छ । एमाले उपमेयरका उम्मेदवारले २४५ मत हासिल गर्दा उनलाई राप्रपाका उम्मेदवारले १५१ मतका साथ टक्कर दिइरहेका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवारले पाएको मत ३३ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।