एमाले केन्द्रीय कमिटी बैठक बस्दै,के के छन् एजेण्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी कमिटी बैठक आज बस्ने भएको छ । 

एमाले केन्द्रीय कार्यालयका अनुसार, बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने तय भएको छ ।

बैठकले आसन्न स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउने नेताहरूले बताएका छन् । एमालेको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनलक्षित विभिन्न निर्णय गरेको छ ।

महाधिवेशनपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । यो कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।