काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेलले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्।
पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए। त्यसअघि पौडेल भूमि व्यवस्था विभागका महानिर्देशक थिए।
वैदेशिक रोजगार सेवालाई पनि प्रविधिमैत्री बनाउन पौडेललाई विभागको जिम्मेवारी दिइएको मन्त्रालयको भनाइ छ।

Comment