चन्द्रागिरि हिल्समा दुई जना सञ्चालक नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । 

सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा उमा विष्ट जि.सी र स्वतन्त्र सञ्चालकमा पे्रम राज जोशीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट आगामी चार वर्षका लागि उनीहरु सञ्चालकमा नियुक्त भएका हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।