काठमाडौं । लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रियसभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।
यसअघि माघ २ गते सूचनामार्फत बैठक अर्काे सूचनासम्मका लागि स्थगित गरिएको थियो ।
Comment