काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा आठ जनाको भृत्यु भएको छ।
शव लिएर बुटवलबाट गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ ।
मृतकको सनाखत हुन बाँकी छ ।
आइतबार बिहान साढे १० बजे ३६ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।
Comment