एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र  नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । 

राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो। अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन्।

उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।